FAQs Complain Problems

वडा नं ‍६ - छाप

साबिक श्री कृष्णगण्डकी  गाविस को वडा नम्बर  ५, ६ र ७ लाइ  मिलाएर  बनाइएको हो । यहाँका मुख्य  बस्तीहरू छाप, दप्छे, कुणादी, इमसिल, भागवती टाेल आदि रहेका छन्।  माैलाथान, काेटघर यहाँकाे  प्रमुख धर्मिक   क्षेत्र हुन् ।

समावेश गाविस ः श्रीकृष्णगण्डकी(५-७)

जनसंख्या ः २८२३

क्षेत्रफल (वर्ग कि.मि.) ः ६.९२

वडा अध्यक्षः सुन्दर प्रसाद अधिकारी

मोबाइल नं. 9857031634 (Personal) 

Ward Contact Number: 
9856000073

जन प्रतिनिधि

sort descending

सुन्दर प्रसाद अधिकारी

वडा अध्यक्ष

भोज बहादुर दर्लामी

वडा सदस्य

महादेव न्यौपाने

वडा सदस्य

सरस्वती राना

वडा सदस्य

शोभा एस.के.

वडा सदस्य