FAQs Complain Problems

प्रश्न नं‍ १ः घटना दर्ता संसाेधन कसरी गर्ने हाे   ? 

उत्तर: जन्म  मिति/ नामथर  अादि फरक परेमा सच्याउनका लागि सम्बन्धित वडा बाट मुचुल्का तथा कार्यालय देखि संसाेधनकाे सिफारिस लिइ गाउँकार्यपालिकाकाे कार्यालय पेश गरी संसाेधनकाे प्रमाण पत्रकाे लागि गाउँकार्यपालिकाले  सम्बन्धित वडालाई उत्त संसाेधनकाे लागि अख्तियारी दिइ वडा सचिवले साे घटना  दर्ताकाे  संसाेधन गरिदिने काम हुन्छ । पुनश्चः घटना दर्ता कार्य अन्तर्गत  जन्म मृत्यू विवाह बसाईसराई तथा सम्बन्ध विच्छेद जस्ता कार्यहरु पर्दछन् ।