FAQs Complain Problems

सूचना

ग्यालरी

आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कालीगण्डकी गाउँपालिका वडा नं ६ छाप वडा कार्यालयमा मिति २०८२ चैत २० गते शुक्रबार सम्पन्न भएको छ ।

मिति: 04/05/2026 - 16:56
, , ,

चालु आ.व.को दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिकाको सभाहलमा आज (२०८१ चैत २० गते) सञ्चालन भएको छ । कार्यक्रममा नागरिकहरुले फिल्ड सर्भे, अनलाईन र स्वयंम उपस्थित भै उठाउनु भएका सवाल, गुनासो र सुझावको जवाफ तथा उत्तर गाउँपालिका अध्यक्ष खिम बहादुर थापाज्यूले दिनुभएको थियो ।

मिति: 04/02/2025 - 15:10
, , , , ,

सहकारीहरुका लागि सहकारी तथा गरीबी सम्बन्धि व्यवस्थापन सुचना प्रणाली(COPOMIS) दुई दिने तालिम
कालीगण्डकी गाउँपालिका बिर्घा स्याङ्जा

मिति: 03/17/2025 - 10:42
, ,

Pages

//