FAQs Complain Problems

ग्यालरी

कालीगण्डकी गाउँपालिका स्याङ्जाको आयोजना मा १०९ औं अन्तर्राष्ट्रिय महिला दिबस को अबसर मा शुभकामना आदानप्रदान,विविध बिधामा महिलाहरु को सम्मान तथा सास्कृतिक कार्यक्रम सप्पन्न !!!

 कालीगण्डकी खबर डटकम मा प्रकाशित समचार

मिति: 03/10/2019 - 10:35
, , ,

मिति २०७५् पुस ४ गते भएकाे समुदाय-प्रहरी साझेदारी कार्यक्रम का केहि झलकहरू ।

मिति: 12/19/2018 - 16:07
, ,

मिति २०७५/०८/२० गते देखी २०७५/०८/२२ गते सम्म सञ्चालन गरिएकाे प्रथम " अध्यक्ष कप " खेलकुद कार्यत्रम का.ग.गा.पा वडा नं ५ वास्टारी, भपेङ खेल मैदानमा सम्पन भएकाे  खेलकुद कार्यत्रमका केही झलकहरू ।

 

*  "अध्यक्ष कप" खेलकुद कार्यक्रममा भएका खेलहरू

-  क्रिकेट

- फुटबल

- १००,२०० मि. महिला,पुरूष दाैड तथा १६०० मि. पुरूष म्याराथुन तथा १००० मि. महिला म्याराथुन

- महिला तथा पुरूष भलिबल प्रतियाेगिता

- जम्मा खेलाडि संख्याः ५३४ (सम्पूण खेलकाे)

* Medal प्राप्त गर्ने वडा तथा संख्या 

वडा नं. १ - Gold-6, Silver-1 (प्रथम स्थान)

मिति: 12/09/2018 - 16:04
, , , , , , , , , , , , , , , , , , , , , , ,

Pages