FAQs Complain Problems

ग्यालरी

एक नेपाली एक फलफुल विरुवा राेपण कार्यक्रमलाई  लागू गर्ने क्रममा कालीगण्डकी गाउँपालिका प्रभावकारी बन्दै गएकाे छ ।  कालीगण्डकी गाउँपालिकामा गएकाे आर्थीक वर्षमा मात्र २० हजार कागतीका बिरुवा लगाएकाे थियाे र  याे आर्थीक वर्षमा ३० हजार बिरुवा रोप्ने लक्ष्य रहेकाे छ ।

मिति: 08/13/2018 - 12:03
, , , , , , ,

Pages