FAQs Complain Problems

ग्यालरी

"गाउँपालिकाकाे विकास र समृद्धि डिजिटल मैत्री प्रविधि" भन्ने मुल नारालाइ अात्मसाथ गर्दै स्मार्ट कालीगण्डकी गाउँपालिका E-Governance Online Software शुभारम्भ कार्यक्रम-२०७६ तथा ३ दिने प्रशिक्षण कार्यक्रमका केही झलकहरू ।

मितीः २०७६ साउन १८ गते
स्थानः श्री विरेन्द्र मा.वि., का.गा.पा ५

मिति: 08/22/2019 - 13:20
, , , , , , , ,

"समृद्ध नेपाल सुखी नेपाली" भन्ने मुल नारालाइ अात्मसाथ गरी कालीगण्डकी गाउँपालिकाकाे अा.व. २०७६।०७७ काे निती तथा कार्यक्रम घाेषणा समाराेह अाज मिति २०७६।०३।०७ गते शनिवार सम्पन्न  ।

मिति: 06/22/2019 - 16:12
, , , , , , , , , ,

स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु आइतबारदेखि शुरु भएको छ । कालीगण्डकी गाउँपालिका वडा नं ५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत कामका लागी पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाको औपचारिक शुरुवात भएको हो ।

http://www.kaligandakikhabar.com/2019/06/45826/?fbclid=IwAR0ewjvqLYKtlw_CX8Fcps5kg1JCy4Z1Pfb0NcMokNB75C53axZM3u9S4rw#.XQct6yLgtBI.facebook

मिति: 06/17/2019 - 13:24
, ,

कालीगण्डकी गाउँपालिका स्याङ्जाको आयोजना मा १०९ औं अन्तर्राष्ट्रिय महिला दिबस को अबसर मा शुभकामना आदानप्रदान,विविध बिधामा महिलाहरु को सम्मान तथा सास्कृतिक कार्यक्रम सप्पन्न !!!

 कालीगण्डकी खबर डटकम मा प्रकाशित समचार

मिति: 03/10/2019 - 10:35
, , ,

Pages