FAQs Complain Problems

वडा नं ४ - विर्घा कट्टि

वडा न. ४ साविक  विर्घा   गाविस को वडा नम्बर  १ देखी  ६ सम्म  मिलाएर  बनाइएको हो । गहलाम, बराचाैर, कट्टी, अर्चले , विर्घा  फाँट, यहाँका बस्ती हुन। प्रमुख धार्मिक तथा पर्यटकिय  क्षेत्रकाे रूपमा क्षेत्रपाल मन्दिर , बगैँचा र काेटघर रहेका छन् ।

समावेश गाविस ः विर्घाअर्चले(१-६)

जनसंख्या ः ३१८८

क्षेत्रफल (वर्ग कि.मि.) ः १०.८१

वडा अध्यक्षः यादव प्रसाद पाण्डेय

Mobile No: 9857029036 (Personal)

Ward Contact Number: 
9856000084

जन प्रतिनिधि