FAQs Complain Problems

वडा न. ३ - वैघा भञ्ज्याङ्ग

वडा न. ३ साविक  आलमदेवीको वडा नम्बर  ६, ७  र विर्घा अर्चले गाविस को वडा नम्बर ७, ८, ९ मिलाएर  बनाइएको हो । आलमदेबी, भुस्टुङ , बारीचौर , वइगा, टङल्याहा, सटुका आदि यहाँका बस्ती हुन। सिद्द आलमदेबी मन्दिर  यहाँकाे धार्मिक तथा पर्यटकिय  क्षेत्र हाे।

समावेश गाविस ः आलमदेवी (६,७) विर्घाअर्चले (७-९)

जनसंख्या ः २९०६

क्षेत्रफल (वर्ग कि.मि.) ः ८.९४

वडा अध्यक्षः देवेन्द्र कुमार थापा

Ward Contact Number: 
9856000083

जन प्रतिनिधि

देवेन्द्र कुमार थापा

वडा अध्यक्ष

भिम बहादुर पाण्डे

वडा सदस्य

प्रविण थापा

वडा सदस्य

विन्दु थापा

वडा सदस्य

चन्द्रमाया वि.क.

वडा सदस्य