FAQs Complain Problems

प्रश्न नं‍ ४:  राजश्व शाखाले के के काम गर्दछ  ?

उत्तर: राजश्व शाखा अन्तर्गत प्रत्येक वडामा प्राप्त भएका राजश्व  गाउँकार्यपालिकामा उठ्ने गरेकाे अाम्दानी तथा टेण्डर र विविध अाम्दानीहरु बाँधिने शाखा राजश्व शाखा हाे । यसले प्रत्येक दिन तथा मासिक रुपमा हुने गरेकाे अाम्दानी दाखिला हुने काम हुन्छ ।