सूचना
याेजना सम्झाैता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
प्र.प्र. अधिकृत
सेवा दिने कार्यालय:
गाउँकार्यपालिकाकाे कार्यालय (वडा कार्यालय)
सेवा शुल्क:
नियमानुसार
आवश्यक कागजातहरु:
१. उपभाेक्ता समिती, अनुगमन समिती गठन, ल.र्इ. वा प्रस्तावन कार्यक्रम सहितका कागजात पेश गर्ने
२. समितीका अध्यक्ष, सचिव र काेषाध्यक्षकाे नागरिकताकाे प्रमाण पत्रकाे प्रतिलिपी
३. कार्य सम्पन्न प्रतिबेदन, विल भरपार्इहरू, निर्णयहरू, याेजना / कार्यक्रमहरूकाे विवरण सहित निवेदन दिने
प्रक्रिया:
१. निवेदन सहित ताेकिएका कागजातहरू पेश गर्ने
२. प्र.प्र.अ. वा ताेकिएकाे अधिकारी वाट ताेक अादेश गर्ने
३. याेजना शाखावाट टिप्पणी सहित पेश गर्ने
४. प्र.प्र.अ. वा ताेकिएकाे अधिकारी वाट रकम भुक्तानीकाे लागी ताेक अादेश गर्ने
५. सम्पूर्ण कागजात पुरा भएपछि लेखा शाखा वाट पेश्की दिने